Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

    सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, २७ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडाैँ। सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले बढुवा सिफारिस गरिएकाे हाे।

    साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरेकाे हाे ।



    सिफारिसमा परेकाकाे पहिलो नम्बरमा समिर कुमार महर्जन छन् । दाेस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ, पाँचाैंमा विजयकुमार केसी छन् ।



    यसैगरी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट पनि एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम पनि बढुवा सिफारिसमा छ । 

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार