Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

    शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, २ बैशाख २०७९
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

    मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोले उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो ।



    यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।



    उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार