Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • वीरगञ्ज मेयरमा एमालेबाट विजय सरावगी सर्वसम्मत सिफारिस

    वीरगञ्ज मेयरमा एमालेबाट विजय सरावगी सर्वसम्मत सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1K
    SHARES

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेकपा एमालेले वर्तमान मेयर विजय सरावगीको नाम सिफारिस गरेको छ ।

    बुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो।



    मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार