Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दुई डिएसपीको काज सरुवा: सोह्रखुट्टेमा खड्का, ठिमीमा कंडेल

    दुई डिएसपीको काज सरुवा: सोह्रखुट्टेमा खड्का, ठिमीमा कंडेल

    अनलाइन नेपाल
  • शुक्रबार, २६ बैशाख २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले दुई जना डिएसपीको काज सरुवा गरेको छ।

    आज गरिएको सरुवा अनुसार महानगरिय प्रहरी बृत्त सोह्रखुट्टेमा दिपक खड्का र महानगरीय प्रहरी वृत्त ठिमी,भक्तपुरमा ॠषिराम कंडेलको सरुवा भएको हो।



    सोह्रखुट्टे आकर्शक वृत्तमा गनिन्छ। सोह्रखुट्टेमामा सरुवा भएका खड्काले रोल्पाको प्रमुख भएर काम गरिसकेका छन्।



    उनी हाल त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत थिए। खड्काको गृह मन्त्रालयको दबाबमा सरुवा भएको स्रोतको भनाइ छ।

    ठिमीका शान्तिराज कोइराला र सोह्रखुट्टेका सन्तोषसिंह राठौर एसपीमा बढुवा भएकाले ती बृत्तमा प्रमुख रिक्त रहेको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार