Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत फेरिए

    भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत फेरिए

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.8K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत फेरिएका छन् ।

    मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको हो।



    निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकिएको जनाएको छ ।



    आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार