काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन बोलाएका छन् ।
देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन सोमबार दिउँसो ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
पत्रकार सम्मेलन क्रममा अर्थमन्त्री शर्माले देशको वर्तमान आर्थिक अवस्थालगायत आफूलाई विवादमा तान्न खोजिएका मामिलामा पनि धारणा राख्ने बताइएको छ ।
Leave a Reply