काठमाडौं ।सांसद राजेन्द्र महतोले वर्तामान ‘दुई तिहाइको सरकारले जनताकाे अपेक्षाअनुसार काम गर्न नसकेकाे आरोप लगाएका छन् ।
शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनमा नेता महतोले दुई तिहाइको सरकारले जनताका लागि दुई कोडीको पनि काम नगरेको अरोप लगाए।
सरकारको ध्यान अरुको पार्टी फुटाउने तर्फ रहेको उनको भनाइ थियो । दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको भएपनि सरकारले जनातकोलागि काम गर्न नसकेको उनको आरोप थियो ।
जनता महामारीबाट पीडित रहेको बेलामा सरकार भ्रष्टाचार र अरुको पार्टी फुटाउन लागेको आरोप लगाए । उनले सरकार आफैं सांसदको अपहरणमा लागेको आरोप लगाए ।
Leave a Reply