Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • बतास समूहको आनन्द होटलमा सरकारले लगायो ताला

    बतास समूहको आनन्द होटलमा सरकारले लगायो ताला

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्दमा ताला लगाइएको छ ।

    पशुपति क्षेत्र विकास कोषले शुक्रवार गेटमै ताल्चा लगाएको हो ।



    होटल खाली गर्न सूचना लिएर गएको कोषलाई होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि २ घण्टा घम्साघम्सीपछि परेको थियो



    होटल सिल गर्न गएको सरकारी टोली भित्र छिर्न नपाएपछि कोषले बाहरिबाटै होटलमा ताला लगाएको छ ।

    कोषले गेटमै सूचना टाँसेर होटलमा सामग्री नचलाउन सूचित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार