Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानमा अदालतले संसद् पुनःस्थापना गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खान

    पाकिस्तानमा अदालतले संसद् पुनःस्थापना गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खान

    अनलाइन नेपाल
  • शुक्रबार, २५ चैत्र २०७८
  • 897
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको फैसला गरेपछि त्यहाँका प्रधानमन्त्री इमरान खानले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    सर्वोच्चको फैसला आउनासाथ खानले बिहीबार राति ट्विटरमा लेख्दै शुक्रबार देशवासीका नाममा सम्बोधन गर्ने बताएका हुन् ।



    उनले लेखेका छन्, ‘मैले भोलि (आज शुक्रबार) मन्त्रिपरिषदको बैठक बोलाएको छु। यससँगै संसदीय दलको बैठक पनि बोलाएको छु ।



    साथै राष्ट्रका नाममा सम्बोधन पनि गर्नेछु। देशका लागि मेरो यो सन्देश छ म सधैं पाकिस्तानका लागि संघर्ष गरिरहेको छु र अन्तिम समयसम्म लडिरहनेछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार