Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनील पौडेल नियुक्त भएका छन् ।

    प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।



    सङ्गीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम पठाइएको थियो । मन्त्रिपरिषद् बैठक सवा ६ बजेदेखि बालुवाटारमा जारी छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार