Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नवनियुक्त कानुनी मन्त्रीको बन्दीको शपथ २ बजे

    नवनियुक्त कानुनी मन्त्रीको बन्दीको शपथ २ बजे

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 858
    SHARES

    काठमाडाैँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अधिवक्ता गोविन्द बन्दीको शपथ ग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे राखिएको छ ।

    नवनियुक्त मन्त्री बन्दीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् ।



    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन् ।



    बन्दी संघीय संसदमा सदस्य छैनन् । ६ महिनाभित्र संघीय संंसदको सदस्यता प्राप्त गर्न नसकेमा स्वतः उनको मन्त्री पद गुम्नेछ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार