Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल टेलिकमको परिक्षा तालिका सार्वजनिक [सूचनासहित]

    नेपाल टेलिकमको परिक्षा तालिका सार्वजनिक [सूचनासहित]

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 3K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको मिति तथा परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

    मंगलवार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदका लागि अलग अलग मितिमा परीक्षाको कार्यक्रम तय गरिएको टेलिकमले जानकारी दिएको छ ।



    प्रकाशित तालिका अनुसार परिक्षा २०७९ जेठ २० गतेबाट सुरु हुने छ ।



    हेर्नुहोस् सूचनासहित :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार