Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • केपी ओलीको अहंकार र घमण्ड तोडिएको छैन् : प्रचण्ड

    केपी ओलीको अहंकार र घमण्ड तोडिएको छैन् : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको अरोप लगाएका छन् ।

    शुक्रबार काभ्रेमा बोल्दै प्रचण्डले संविधानका उपलब्धी उल्ट्याउन संसद विघटन गरेको समेत टिप्पणी गरे।



    ओलीको अहंकार अझैं पराजित नभएको भन्दै प्रचण्डले आउने चुनावमा ओली विजयी भए देश दुर्घटनामा जाने खतरा रहेको समेत दावी गरे।



    उनले भने, ‘हामीले त्यसका विरुद्धमा आन्दोलन गर्‍यौं । हामी विजयी भयौं, केपी ओली पराजित भए । तर, पराजित भए पनि उनको अझैं उनको अहंकार र घमण्ड तोडिएको छैन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार