Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्री देउवालाई स्वागत गर्दै प्रवक्ता अरिन्दम बागचीले भने ‘एक विशेष मित्रको भव्य स्वागत’

    प्रधानमन्त्री देउवालाई स्वागत गर्दै प्रवक्ता अरिन्दम बागचीले भने ‘एक विशेष मित्रको भव्य स्वागत’

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशेष मित्र भएको बताएको छ ।

    मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै उनले सो कुरा बताएका हुन् ।



    ‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडयो ट्वीटरमा राखी बागचीले लेखेका छन् ।



    ट्वीटरमा उनले गत जुलाईमा प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो द्वपक्षीय विदेश भ्रमण भएको समेत उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार