काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।
सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो ।
४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगले जनाएको छ ।
Leave a Reply