Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्का नियुक्त

    गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा खड्का नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद्को बिहीबारको बैठकले डडेल्धुरका पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।



    त्यस्तै, श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छन् ।



    नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टरमा आबद्ध रहेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार