काठमाडौं । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।
बिहिबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु पन्त, सिंह र बहादुर धानुकलाई एआईजीमा बढुवा निर्णय गरेको हो ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।
Leave a Reply