Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अख्तियारद्वारा पर्साको जगरनाथपुर गाउँपालिका र सर्लाहीको कौडेना गाउँपालिकामा छापा

    अख्तियारद्वारा पर्साको जगरनाथपुर गाउँपालिका र सर्लाहीको कौडेना गाउँपालिकामा छापा

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिका र सर्लाहीको कौडेना गाउँपालिकामा  छापा हानेको छ ।

    अख्तियारले दुबै नगरपालिकामा छापा हानेर  महत्वपूर्ण कागजात बरामद गरेको स्रोतले जनाएको छ। यसबारेमा थप जानकारी आउन बाँकी छ।



    स्थानिय तहमा भइरहेका अनियमितता र भ्रष्टाचारको बिषयमा पछिल्लो समय अख्तियारले सक्रियता बढाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार