Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ‘दाहिने हात’ पक्राउपछि बिप्लबले दिए ओली सरकारलाई धम्की

    ‘दाहिने हात’ पक्राउपछि बिप्लबले दिए ओली सरकारलाई धम्की

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.4K
    SHARES

    फाइल तस्वीर

    काठमाडौं। सरकारद्वारा प्रतिवन्धित  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोनालाई ध्यान दिएर पार्टीले कार्बाही स्थगन गरे पनि केपी ओली सरकारले वेवास्ता गर्दै आतंक र हिसा मच्चाउन खोजेको आरोप लगाएका छन्। विप्लवले पूर्ण प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आज विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले चितवनबाट गिराफ्तार गरिएका पार्टी केन्द्रीय सदस्य अनील शर्मा बिरही लगायतलाई अविलम्ब मुक्त गर्न माग समेत गरेका छन् ।



    सरकार आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न षड्यन्त्र र फासीवादी दमन गरीरहेको भन्दै सबै मानवअधिकारकर्मी र राजनीतिक पार्टीहरुलाई आग्रह समेत गरेका छन्।



    तस्विर

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार