Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको आरोप

    रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको आरोप

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनको मिलिटरी इन्टेलिजेन्सका प्रमुखले रुसले युक्रेनलाई टुक्राउन चाहेको दाबी गरेका छन् ।

    पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले दाबी गरेका हुन् ।



    ‘उत्तर र दक्षिण कोरिया जस्तै रुसले युक्रेनलाई विभाजित गर्न चाहन्छ,’ उनले भने । युक्रेनले रुसको कब्जामा रहेको क्षेत्रमा चाँडै छापामार युद्ध सुरु गर्न लागेको पनि उनले बताए ।



    रुसी सेनाले राजधानी किभलाई घेराबन्दी गरेको छ । तर, पछिल्ला केही दिनदेखि रुसी सेना अगाडि बढ्न भने सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार