Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रचण्डसँग बामदेवको गुनासो : ‘ओलीको पक्षमा लागेर गल्ती गरें’

    प्रचण्डसँग बामदेवको गुनासो : ‘ओलीको पक्षमा लागेर गल्ती गरें’

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिरहेका बेला सचिवालय बैठक बस्नु अघि उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर गुनासो गरेका छन् ।

    स्रोतका अनुसार सचिवालय बैठक बस्नुअघि दाहाललाई भेट्न गौतम खुमलटार पुगेका थिए ।



    स्रोतका अनुसार प्रचण्डसँगको भेटवार्तामा गौतमले आफू नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएर गल्ती गरेको र त्यसैकारण फसेको पनि बताएका थिए ।



    गौतम कहिले प्रचण्ड त कहिले नेता माधव नेपालको पक्षमा उभिएर अस्थिर बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार