Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • एसईई परिक्षा खारेज गर्न गगन थापाको माग

    एसईई परिक्षा खारेज गर्न गगन थापाको माग

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवम् सांसद गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् ।

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद थापाले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।



    एसईईको सट्टामा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने बताउँदै सांसद थापाले भने–‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ ।’



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार