Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय

    सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    कोरोना संकरमणको त्रास जारी रहँदा त्यसकाे राेकथाम तथा नियन्त्रणकाे लागि सरकारले सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हाे ।



    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो । बैठकले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार