Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जुवा खेल्ने ६ जना पक्राउ

    जुवा खेल्ने ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    पोखरा । जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ६ जनालाई पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने रौतहट चन्द्रनिगाहपुर-५ घर भएका ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दूर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे।



    उनीहरूसहित प्नहरीले ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास समेत बरामद गरेकाे छ। उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बेकरी संचालक दुर्गा समेतका उनीहरुलाई पक्राउ गरेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार