Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रुस र युक्रेनबीचको युद्ध बन्द गर भन्दै नेपालमा प्रदर्शन

    रुस र युक्रेनबीचको युद्ध बन्द गर भन्दै नेपालमा प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । रुस-युक्रेन युद्ध बन्द गर भन्दै नेपालमा मानव अधिकारकर्मीहरुले प्रर्दशन गरेका छन् ।

    ‘युक्रेन माथिको अतिक्रमण बन्द गर, सबै मानिसका आधारभूत अधिकार प्रत्याभुत गर’भन्दै मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले सदरमुकाममा प्रर्दशन गरेको हो ।



    युद्ध निषेध : शान्ति बिशेष अभियान भन्ने मुल नारा लेखिएको ब्यानरसहित नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा बसेर प्रर्दशन गरेका हुन् ।



    प्रर्दशनपछिको सभामा बोल्दै अधिकारकर्मी एवं समाजसेवी प्रेमराज पौडेलले जुनसुकै समस्यको निकास पनि वार्ताद्धारा हुने जनाउदै रुस र युक्रेनबीचको युद्ध वार्तामार्फत टुंग्याउदै सबै मानव जातिको अधिकार प्रत्याभूत गराउनु पर्ने धारणा व्यक्त गरे ।

    फ्रेवुअरी २४ देखिसुरु रुस युक्रेनबीचको युद्ध महिना दिन पुग्नलाग्दा सम्म पनि जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार