Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • धनुषामा जीप दुर्घटना : सिरहा जिल्ला अदालतका दुई जना न्यायाधीश घाइते

    धनुषामा जीप दुर्घटना : सिरहा जिल्ला अदालतका दुई जना न्यायाधीश घाइते

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 2.1K
    SHARES

    जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित खडक खण्डमा जीप दुर्घटनामा दुई जना न्यायाधीश घाइते भएका छन् ।

    घाइते हुनेमा सिरहा जिल्ला अदालतका न्यायाधीश ध्रुवप्रसाद उप्रेती र पुष्पराज थपलिया रहेको प्रहरीले जनाएको छ ।



    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको न्यायाधीश सवार बा.२ झ. ३९२५ नम्बरको जीप र विपरीत दिशातर्फ जाँदै गरेको ना.१ज. ६५०७ नम्बरको विंगर ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    घाइते दुवै न्यायाधीशलाई उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको धुनषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार