Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु

    नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । झापामा होली खेलेर रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ ।

    कनकाई नदीमा शुक्रबार अपरान्ह ४ बजे नुहाउन पसेका इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।



    मृतक किशोर शिवसताक्षी नगरपालिका वडा नम्बर १० को बल्निकुन्ज माध्यमिक विद्यालयका छात्र हुन् ।



    उनी अन्य साथीसँग दिउँसो होली खेल्न गएका थिए । घटनाको बारेमा अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार