Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा तामाङ निर्वाचित

    कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा तामाङ निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जंगबहादुर तामाङ निर्वाचित भएका छन् ।

    प्रतिद्वन्द्वी बंशलाल तामाङलाई पराजित गर्दै तामाङ सभापतिमा निर्वाचित भएका हुन् ।



    अन्तिम मत परिणाम अनुसार जंगबहादुरले ९१२ मत पाए भने सभापतिका अर्का उम्मेदवार वंशलालले ८४८ मत पाए।



    सभापतिमा आइतबार दोस्रो चरणको मतदान भएको थियो। मतदानमा १७८३ मत खसेको थियो। जंगबहादुर संस्थापन पक्षका उम्मेद्वार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार