Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • गोरखापत्रको महाप्रबन्धका लागि दरखास्त आह्वान

    गोरखापत्रको महाप्रबन्धका लागि दरखास्त आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 822
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि आवेदन माग गरेको छ।

    शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले महाप्रबन्धकका लागि आवेदन माग गरेको हो।



    मन्त्रालयले ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्तिहरू आवेदन दिन सक्ने जनाएको छ। पत्रकारितामा ७ वर्ष अनुभव भएको र स्नातक गरेको व्यक्तिले आवेदन दिन सक्ने छ ।



    पत्रकारिता आचारसंहिता उलंघन नगरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । सूचना जारी भएको सात दिनभित्र आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार