Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • राष्ट्रपतिसमक्ष प्राध्यापक खत्रीले लिए अमेरिकाका लागि राजदूतको सपथ

    राष्ट्रपतिसमक्ष प्राध्यापक खत्रीले लिए अमेरिकाका लागि राजदूतको सपथ

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका प्राध्यापक श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको विशेष समारोहमा उनले राष्ट्राध्यक्षसमक्ष शपथ लिएका हुन् ।



    त्यस अवसरमा पराराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थअधिकारीहरूको उपस्थिति थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार