Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कर्णाली प्रदेशका सबै नाका एक साता बन्द गर्ने निर्णय

    कर्णाली प्रदेशका सबै नाका एक साता बन्द गर्ने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । लगातर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले सोमबार राति १२ बजेदेखि सबै नाका एक हप्तासम्म सिल गर्ने निर्णय गरेको छ ।

    प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।



    प्रदेश ५ को नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न  नाका सिल गरेको गर्ने निर्णय गरिएको हो ।



    प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार