काठमाडौं । ललितपुरमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर ललितपुर स्रोतका अनुसार ललितपुर गाउँपालिका-४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने एक जना गम्भीर अवस्थामा थिए।
गम्भीर भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply