Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • युक्रेनकी उपप्रधानमन्त्रीले भनिन्- स्थिति बिग्रँदै गयो, अवस्था नाजुक छ

    युक्रेनकी उपप्रधानमन्त्रीले भनिन्- स्थिति बिग्रँदै गयो, अवस्था नाजुक छ

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । युक्रेनका उपप्रधानमन्त्रीले युक्रेनको अवस्था अहिले नाजुक बन्दै गएको बताएकी छन् ।

    बीबीसीका अनुसार उपप्रधानमन्त्री ओल्हा स्टेफानिश्नाले युक्रेनमा रुसको ‘चरमपन्थी योजना’को अर्को लहर सुरु भएको बताएकी हुन्।



    उनले रुसले युक्रेनी सहरका अस्पताल र किन्डरगार्टेनमा बम विष्फोट गराएको र अवस्था झन खराब भएको बताएको बीबीसीले जनाएको छ ।



    ‘युक्रेनले रुसको आक्रमणको प्रतिरोध गर्ने संकल्प गरे पनि यो युद्धको अन्त्य नभएको उनको भनाइ छ।

    उनले सैनिकको मृत्यु बाहेक रुसलाई ठूलो नोक्सानी बेहोरे पनि भ्लादिमिर पुटिन रोकिएका छैनन् बरु थप आक्रामकतालाई बढावा दिइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार