Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • फ्रेन्च लिग : पीएसजीलाई पराजित गर्दै निस विजयी

    फ्रेन्च लिग : पीएसजीलाई पराजित गर्दै निस विजयी

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) निससँग पराजित भएको छ ।

    गएराति भएको लिग वानको खेलमा दोस्रो स्थानको निससँग पीएसजी १-० गोल अन्तरले हारेको हो । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले निर्णायक गोल गरे ।



    उनले खेल सकिन दुई मिनेट अघि गोल गरेका थिए । लिओनल मेसी, नेयमारसहित मैदान उत्रिएको पिएसजीले पाएका राम्रा मौका खेर फाल्दा हार व्यहोर्नु परेको हो ।



    जारी लिगमा पीएसजीको यो तीन हार हो । पिएसपीले शीर्ष स्थानमा १३ अंकको अग्रता कायमै राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार