Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • चितवनको टाँडीमा फेला पर्‍यो बेवारिसे पैसा, स्थानिय त्रसित

    चितवनको टाँडीमा फेला पर्‍यो बेवारिसे पैसा, स्थानिय त्रसित

    अनलाइन नेपाल
  • सोमबार, २२ बैशाख २०७७
  • 2.8K
    SHARES

    चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडीमा वेवारिसे पैसा फेला भेटिएको छ ।

    सडकमा एक व्यक्ति आएर पैसा फालेर ती व्यक्ति मोटरसाइकलमा भागेको भागेको स्थानियले बताए । टाडीँ चोक नजिक हाइस्कुल रोडको सडकमा वेवारिसे पैसा फेला परेपछि स्थानिय त्रसित बनेका छन् ।



    सडकमा पाँच सय, पचाँस, बिस र दश रुपैयाँको नोट फालिएको छ । प्रहरीले पाँच सयको एउटा, पचाँसको तिनवटा, बिसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ ।



    अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन् । कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तीले पैसा फालेर भागेपछि कोरोना संक्रमण फैलाउन यस्तो गरेको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार