Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • म खोक्रो राष्ट्रवादको नसामा छैन: रामकुमारी झाँक्री

    म खोक्रो राष्ट्रवादको नसामा छैन: रामकुमारी झाँक्री

    अनलाइन नेपाल
  • सोमबार, १६ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् ।

    सामाजिक संजालट्वीटरमार्फत मन्त्री झाँक्रीले आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा जवाफदेहिता हुने बताइन् ।



    ‘तमाम संका र अनुमानको जवाफ समय आएपछि दिउँला।पाँच वर्षमा निर्माणसम्पन्न गर्ने उदेश्य राखेको यो महत्वपूर्ण परियोजना समयमै बन्नेछन भन्ने विश्वास छ मेरो’, एमसीसी संसदबाट पारित भएपछि उनले लेखेकी छन्, ‘म खोक्रो राष्ट्रवादको नसामा छैन। तर म एक देश भक्त नागरीक हुँ ।यो सबै प्रक्रियामा औपचारिक वा अनौपचारिक रूपमा सामेल छु। र, मेरा प्रत्येक काम र प्रयासहरूको जवाफदेहिता मसंग हुनेछ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार