Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ३५०० बढी रूसी सैनिक मारिएको युक्रेनको दावी, १४ वटा विमान र १०२ वटा ट्यांक कब्जामा

    ३५०० बढी रूसी सैनिक मारिएको युक्रेनको दावी, १४ वटा विमान र १०२ वटा ट्यांक कब्जामा

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 2.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युक्रेनले रसियाका तीन हजार ५ सय बढी सैनिकको मृत्यु भएको दाबी गरेको छ। युक्रेनका सेनाले रुसी सेनातर्फ भएको क्षतिबारे विवरण प्रकाशित गर्दै यस्तो उल्लेख गरेको छ।

    युक्रेनका सेनाले दाबी गर्दै भनेको छ–‘अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३ हजार ५ सयभन्दा बढी रुसिया सैनिकको मृत्यु भएको छ भने करिब २०० जनालाई बन्दी बनाइएको छ ।’



    युक्रेनले रूसको १४ वटा विमान र १०२ वटा ट्यांकसमेत कब्जामा लिएको जनाएको छ। एजेन्सीको सहयोगमा



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार