Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपालले लियो पाँच विकेट, युएई १४२-५ को स्थितिमा

    नेपालले लियो पाँच विकेट, युएई १४२-५ को स्थितिमा

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आईसीसी टि-२० विश्वकप छनोट ‘ए’ को पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध पांचौं विकेट निकालेको छ ।

    ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १७ ओभरमा १४१ रन जोड्दै पांचौं विकेट गुमाएको छ ।



    दोस्रो ओभरमै पहिलो विकेट हात पारेको नेपालले अन्य विकेटका लागि भने केही समय खर्चिनु परेको थियो । नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहोराले दुई तथा कप्तान सन्दीप लामिछानेले एक विकेट लिएका छन्।



    जारी खेलमा अहिले १७.२ ओभरमा यूएईले ५ विकेट गुमाउँदै १४२ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार