Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कार्यव्यवस्था परामर्श समिति बैठक

    एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति [पत्रसहित]

    एमसीसी टेबल गर्न माओवादीको लिखित असहमति [पत्रसहित]

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन सांसद्ले एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने विषयमा लिखित असहमति पत्र पेस गरेका छन्।

    आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङसहित सांसहरु जयपुरी घर्ती र रेखा शर्माले लिखित पत्र बुझाउँदै एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने विषयमा अहसमति जनाएका हुन् ।



    ‘राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकोले मिलिनियम च्यालेन्ज कर्पोरेसन (MCC) सदनमा टेबल गर्ने विषयमा हाम्रो गम्भीर अहसमति रहेको व्यहोरा अनुरोध गर्दछौँ’, पत्रमा भनिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार