Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • विश्वकप ग्लोबल छनोट: ओमानविरुद्ध नेपाललाई पहिलो ओभरमै झड्का

    विश्वकप ग्लोबल छनोट: ओमानविरुद्ध नेपाललाई पहिलो ओभरमै झड्का

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । ओमानमा जारी आईसीसी टि-२० विश्वकप ग्लोबल छनोट ‘ए’ नेपालले टस हारेर सुरुवाती ब्याटिङ गरिरहेको छ।

    सुरुवाती ब्याटिङ गरेको नेपालले ओमानविरुद्ध पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै गुमाएको छ । आसिफले ५ बलमा १ चौका सहित ४ रन जोडे ।



    ताजा अबस्थामा नेपालले २ ओभरमा १ विकेट गुमाउँदै ७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ५ बलमा १ रनमा अविजित छन् भने तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्ल २ बलमा १ रनमा खेलिरहेका छन्।



    नेपालको प्लेइङ ११ :

    कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, लोकेश बम, आरिफ शेख, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार