Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउ

    बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २० बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा बलात्कार आरोपमा श्रीमान् र जेठाजु पक्राउ परेका छन् । गौरीगंगा नगरपालिकाकी १६ बर्षीया युवतीमाथि जवरजस्तीकरणी गरेको भन्दै उनका १७ बर्षीय श्रीमान् र जेठाजु पक्राउ परेका हुन् ।

    १६ बर्षीया युवती र ति युवकले १ बर्ष अगाडि भागेर विवाह गरेका थिए।



    युवती र उनका माइती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार नियन्त्रणमा लिएको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार