बैतडी । बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः पालिकाकै अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
उनले पालिकाको १०औँ गाउँसभामा आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेदवारी दिने बताएका हुन्।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ।
सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्नेहरुको पनि लहर चल्न थालेको छ ।
Leave a Reply