Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चुनावका लागि मात्रै ५० अर्ब बजेट माग

    चुनावका लागि मात्रै ५० अर्ब बजेट माग

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले आगामी स्थानीय तहको चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् ।

    बिहीबार आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका हुन्। शर्माका अनुसार चनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको छ।



    ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर चुनौती थपिएको शर्माको भनाइ छ ।



    सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरेको छ । यसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार