Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सरकारको निर्णय स्वागत योग्य : राजेन्द्र लिङदेन

    स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सरकारको निर्णय स्वागत योग्य : राजेन्द्र लिङदेन

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार सामाजिक सञ्जालमार्फत वैशाख ३० मा चुनाव गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् ।



    उनले लेखेका छन्, ‘स्थानीय तहको आवधिक निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय स्वागत योग्य छ।



    स्थानीय तहको निर्वाचन तयारीमा युद्ध स्तरमा जुट्न राप्रपाका सबै तहका नेता कार्यकर्ताहरुमा आह्वान गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार