Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपाल प्रहरीका ३५ जना एसएसपीहरुको सरुवा र पदस्थापन

    नेपाल प्रहरीका ३५ जना एसएसपीहरुको सरुवा र पदस्थापन

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2.3K
    SHARES

    काठमाडौं ।  नेपाल प्रहरीका ३५ जना बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन भएको छ।

    बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको हो ।



    बैठकले १६ जना एसएपीहरुको सरुवा गरेको छ भने १९ जनाको पदस्थापन गरेको छ। एसएसपी उमेश जोशीको संघिय प्रहरी कार्यालय काभ्रे,टेक तामाङको एक नम्वर प्रदेश तालिम केन्द्र, पुरुसोत्तम कंडेल आर्थिक प्रशासन महाशाखा तथा दिपक थापाको महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ।



    यसैगरी महानगरिय प्रहरी परिसर टेकुमा श्यामलाल ज्ञवालीलाई सरुवा गरिएको छ।  लागुऔषध नियन्त्रण व्यूरोमा दिलिप कुमार चौधरीलाई पठाइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार