Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कोरोना अस्पतालमा भएको चोरीको बिरोधमा नेविसंघद्वारा मसाल जुलुश प्रदर्शन

    कोरोना अस्पतालमा भएको चोरीको बिरोधमा नेविसंघद्वारा मसाल जुलुश प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 3K
    SHARES

    भरतपुर । नेपाल बिद्यार्थी संघ चितवनले आज बेलुका मसाल जुलुस निकालेको छ।

    भरतपुरस्थित कोरोना अस्पतालमा भएको चोरी र घोटालाको छानविन, स्वास्थ्य सामाग्रीमा भएको घोटालालगायतका माग राखी नेविसंघले बिरोध जनाउँदै मसाल जुलुस प्रदर्शन गरेको हो।



    नेविसंघ चितवनका नेता परमेश्वर खनालको अगुवाइमा भरतपुर १० नहरचोकबाट निस्किएको मसाल जुलुश  बिशाल चोक पुगेर कोणसभामा परिणत भएको थियो।



    कोणसभामा बोल्दै नेता खनालले भरतपुरमा रहेको कोरोना बिशेष अस्थाइ अस्पतालमा भएको अनियमितता र चोरी घटनाको  सत्यतथ्य छानविन गर्न माग गरेका थिए। सामाजिक दुरि राख्दै सडकमा सरकारलाई खबरदारि सहितकाे शान्तिपूर्वक मसाल जुलुस निकालिएको उनले वताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार