Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पब्जीसहितका खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउने तयारी

    पब्जीसहितका खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । पाकिस्तानको पन्जाव प्रहरीले पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको छ । त्यसका लागि प्रहरीले प्रान्तीय र संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

    खतरनाक खेलको दुस्प्रभावको कारण पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि प्रहरीले यस्तो तयारी अघि बढाएको हो।



    पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ ।



    पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ । प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार