Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उपत्यकामा आज देखि नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ? [आदेशसहित]

    उपत्यकामा आज देखि नयाँ नियम लागू, के गर्न पाइन्छ, के पाइदैन ? [आदेशसहित]

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि नयाँ नियम लागू भएको छ । काठमाडौंका (सीडीओ) गोविन्दप्रसाद रिजालले आजदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् ।

    कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । नयाँ आदेशअनुसार विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।



    सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइएको छ । तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ । सो निर्णय गएरातिबाट नै लागू भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए ।



    यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

    सीडीओको आदेश यस्तो छ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार