Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउनलाई कडाइ गर्दै प्रदेश दुई प्रहरी , सीमामा सुरक्षा सर्तकता वढाइयो

    लकडाउनलाई कडाइ गर्दै प्रदेश दुई प्रहरी , सीमामा सुरक्षा सर्तकता वढाइयो

    अनलाइन नेपाल
  • बिहिबार, १८ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनलाई कडाइ गर्ने निर्णय गरेपछि प्रदेश दुई प्रहरीले त्यसको कार्यन्वयन थालेको छ।

    लकडाउनलाई बलियो बनाउन प्रदेश दुई प्रहरी कार्यालय अनुगमन र निरीक्षणमा खटिएको छ । लकडाउनकै अनुगमनका लागि दुई नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरजप्रताप सिंहले मंगलबार र बुधबार सर्लाही,रौटहत र धनुषा जिल्लाका बिभिन्न स्थानहरुमा निरीक्षण गरेका थिए।



    नेपाल र भारत लकडाउनमा रहेका बेलामा सिमा क्षेत्रमा हुन सक्ने संभावित आपराधिक गतिविधीको पनि सुक्ष्म रुपमा नियाल्दै सुरक्षा सर्तकता बढाइएको डिआईजी सिंहले वताएका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार