Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • युक्रेन तनाव : रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

    युक्रेन तनाव : रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने अमेरिकी चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकाले युक्रेनको विषयलाई लिएर रुसी ग्याँस पाइपलाइन सञ्चालन हुन नदिने चेतावनी दिएको छ ।

    युरोप जोड्ने प्रमुख रुसी ग्याँस पाइपलाइनलाई सञ्चालन हुन नदिने अमेरिकाले चेतावनी दिएको हो ।



    नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो । रुसले युक्रेनमा हमला गरे ग्याँस पाइपलाइन परियोजनामा प्रतिबन्ध लाग्न सक्ने भनिएको छ ।



    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले रुसले युक्रेनमाथि आक्रमण गरेमा नोर्ड स्ट्रिम टु अघि नबढ्ने बताए । साथै अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार